Friday, June 25, 2021

प्रकाश भुसालको पहिलो गजल रचना प्रकाशन

सञ्चारकर्मी एबम विद्यार्थी प्रकाश भुसालको पहिलो गजल रचना आज प्रकाशन गरेका छन।
एकफेर जान्छु भन्छ एकफेर आउँछ भन्थयो।
कहिले पाइन्छ रोजगारी सोधेर आउछु भन्थयो।

   बुद्धको प्यारो छोरो उ,एक क्रान्तिकारी योद्धा 
    एकदिन गाउमा शान्ती बोकेर आउछु भन्थ्यो।

   भोगनु भोगियो दु:ख कष्ट आशवासनमा बस्दाबस्दै
   भो!पुग्यो नदेउ सास्ती भनेर आउछु भन्थ्यो।

    अह!आएन उ दशक बित्यो आउदै आएन
    यो निमुखाका दु:ख दर्द पोखेर आउछु भन्थयो।

    ए चरी बताइदेन मलाइ कहाँ छ उ के गर्दै छ?
    पर्खिएर बसिराख फर्किएर आउछु भन्थयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments