Friday, June 25, 2021
Home साहित्य गायिका तथा उद्घोषक शीतल ले गरिन स्वास्थ सामग्री वितरण

गायिका तथा उद्घोषक शीतल ले गरिन स्वास्थ सामग्री वितरण

सागर पौडेल,पश्चिम नवलपरासी – काठमाडौं लाई कर्म थलो बनाउदै आउनुभएकी सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्मा ले बाग्लुङ जिल्ला को ढोरपाटन नगरपालिका, तमानखोला गाउपालिका, निशीखोला गाउपालिका का बिकट गाउहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
त्यही भेग का सामाजिक अभियान्ता हरु को नेतृत्वमा स्वास्थ सामग्री बितरण गरिएको हो।

मास्क ६ हजार पिस, स्यानिटाईजर ६० लिटर अक्सिजन सिलिंडर २ थान, पल्स अक्सिमिटर ५ थान, थेर्मोमिटर ३० थान २० थान, फेस सिल्ड लगायत ७०००० हज़ार बराबर को स्वास्थ सामाग्री बितरण गरिएको हो ।
कोभिड १९का कारण देशभरको जनजीवन प्रभाबित बनेको छ । “यो बेला सहयोग नगरे कहिले गर्ने सक्नेले सहयोग गरौ नसक्ने ले सहयोग मागौ , मेरो सानो सहयोग ले कसै को जीवन परिवर्तन हुन्छ भने किन सहयोग नगर्ने निराश हुँदै शितल शर्मा बताउनु हुन्छ।साथै सहयोगी हरु लाई धन्यवाद समेत दिनु भएको छ उहाँ ले गत वर्ष ढोरपाटन का बाढीपीड़ित लाई रु पाँच लाख सहयोग गरिसकनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments