Friday, June 25, 2021
Home पत्रिका आफ्नी छोरीको जन्मदिनको अबसरमा युवा व्यवसायी तथा समाजसेवी मिश्रद्वारा अर्घाखाँची अस्पतालको एचडियुमा...

आफ्नी छोरीको जन्मदिनको अबसरमा युवा व्यवसायी तथा समाजसेवी मिश्रद्वारा अर्घाखाँची अस्पतालको एचडियुमा उपचारर्थ बिरामीलाइ १ महिना सम्म नि:शुल्क खाना नास्ता अन्डा दूध खुवाउने

जेठ २३ – अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा न. १ निवासी मिश्र हार्ड्वेयर प्रोपाइटर,उधोग बाणिज्य संघ अर्घाखाँचीका महासचिव तथा नेपाल पत्रकार महासंघ का साधारण सदस्य समाजसेवी ब्याक्तित्व श्री प्रदीप मिश्रले आफ्नो छोरी सुप्रभा मिश्रको जन्मदिनको अबसरमा कोबिड १९ बाट संक्रमित भइअर्घाखाँची अस्पताल को आइसुलेशन कक्षको HDU मा उपचारर्थ बिरामी हरुलाइ १ महिना सम्म नि:शुल्क खाना नास्ता अन्डा दूध खुवाउने व्यवस्था मिलाएका छन्।

युवा व्यवसायी तथा समाजसेवी मिश्रले आज जेष्ठ २३ गते देखि पिउने पानी र असार १ गतेदेखि असार मसन्ता सम्म १ महिना नि:शुल्क खाना नास्ता अन्डा दूध खुवाउने ब्याबस्था मिलाएको प्रदिप मिश्रले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments