Friday, June 25, 2021
Home जिल्ला समाचार डिभर्ना स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षण मा ३ जनामा कोभिड पुष्टि

डिभर्ना स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षण मा ३ जनामा कोभिड पुष्टि

आज सोमबार जिल्ला स्वास्थ्य कायलय र सन्धिखर्क नगरपालिकाकाे आयोजनामा डिभर्ना स्वास्थ्य चौकीमा गई कोभीड-१९ सँग मिल्दो लक्षण भएका ब्यत्तिहरुको निःशुल्क एन्टिजेन परिक्षण गरिएको हो ।

एन्टिजेन विधि मार्फत परिक्षण गर्दा सन्धिखर्क नगरपालिका ११ का दुई जनालाई र सन्धिखर्क नगरपालिका १२ का एक जनालाई पोजेटिभ देखिएको छ ।

पाेजेटिभ देखिएका बिरामीलाई हरुलाई वडा अध्यक्ष धुर्ब राज आचार्य ले सान्ताेना दिनुभएको हो । यस्तै सन्धिखर्क नगरपालिका स्वास्थ्य साखा प्रमुखले स्वास्थ्य सम्बन्धि कुराहरू काे सचेतिकरण गराउनुभएको थियो ।

डिभर्नामा आज ५९ जनाकाे एन्टिजेन परिक्षण गरिएको मध्ये ३ जनामा पोजेटिभ देखिएको एक स्थानिए ले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments