Friday, June 25, 2021
Home समाचार भुमिकास्थानको ढाकावङमा लगाए १०० जनाले कोभिड खोप

भुमिकास्थानको ढाकावङमा लगाए १०० जनाले कोभिड खोप

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो चरण अन्तर्गत ६२ देखि ६४ बर्ष सम्मका १०० जना जेष्ठ नागरिकलाई कोरोना खोप दिइएको छ ।

ढाकावाङ्ग स्वास्थ चाैकिकाे खाेप केन्द्रमा गएर वृद्ध वृद्धाहरुले कोरोना खोप लगाएको ढाकावाङ्ग स्वास्थ चाैकिले जनाएको छ।

बिहिवार र शुक्रबार गरि ६२ देखि ६४ बर्ष सम्मका १०० जना जेष्ठ नागरिकलाई कोरोना खोप दिइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments