Friday, June 25, 2021
Home समाचार मापदण्ड बिपरित जनप्रतिनिधिकै संरक्षणमा चुरे दोहन भयो विद्यार्थी नेता : बिष्ट

मापदण्ड बिपरित जनप्रतिनिधिकै संरक्षणमा चुरे दोहन भयो विद्यार्थी नेता : बिष्ट

अर्घाखाँचीको शितगङगा १४ मा पर्ने पावर र बिक्रम बिचको बणगङगा नदिमा चुरे दोहन भइरहेको छ । सुरुवाती चरणमा केही मिडियाहरुले आवाज उठाएपनी अहिले सबै मौन रहेका छन ।

विभिन्न राजनैतिक दलहरु र स्थानिय जनप्रतिनिधिहरुको मिलेमतो रहेको अखिल क्रान्तिकारीका बिद्यार्थी नेता गणेश बिष्टले बताउनु भयो वार्ड देखि नगरका केही जनप्रतिनिधि मिलेरै यो काम गरेको उहाँले शुभबिहानी लाई बताउनु भयो ।

सरकारी मापदण्ड बिपरित भएको र यस्को सम्पुर्ण काम स्थानीय जनप्रतिनिधिलेकै सङ्लग्नतामा गरेको उहाँले ठोकुवा गर्नु भएको हो । साथै नजिकै दुईवटा पुल र घना बस्ती रहेकाले यो कार्य रोक्ननु पर्ने उहाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments