Friday, June 25, 2021
Home समाचार बेपत्ता कुष्ण लाइ खोज्दिन परिवारको अपिल

बेपत्ता कुष्ण लाइ खोज्दिन परिवारको अपिल


दीपेन्द्र सुनार प्युठान जेठ २८
प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न १ सौतामारे पोखरा छेडा निवासी ५१ बर्षका कृष्ण बहादुर बि क बिगत चार दिन देखि बेपत्ता भएका छ्न।
जिल्लाको झिमरुक गाउपालिका वार्ड न १ आफ्नै घरबाट गत जेठ २५ गते बिहान करिब ८/९ बजे तिरको समयमा घरपरिवार लाई केही जानकारी नगराई घर बाट हिडेका बि क बिगत चार दिन देखि यता घरपरिवार बाट सम्पर्क बिहिन हुदा घर परिवार ले खोजिदिन अपिल गरेका छ्न।
घरको जेष्ठ सदस्य नै यसरी घरपरिवार बाट सम्पर्क बिहिन भएसङगै इलाका प्रहरी कार्यलय मच्छी प्युठानमा पनि जानकारी गराएको आफ्ना आफ्नत जनको घरमा सम्पर्क गर्दा पनि कतै सम्पर्क मा नआएको खबर पाएसङगै यतिबेला ठूलो चिन्ता मा परेको घरपरिवार नत दिनमा भोक छ नत रातमा निद्रा भन्दै आफ्नो श्रीमान खोजी कार्य गरिदिन साथै जो कोहिले उहाँलाई देखे घरपरिवारलाई सम्पर्क गरिदिन उहाकी श्रीमती कमला बि क ले अनुरोध गर्नु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments