Friday, September 24, 2021
Home समाचार अर्घाखाँचीमा परोपकार युवा समाज नेपालको शाखा बिस्तार

अर्घाखाँचीमा परोपकार युवा समाज नेपालको शाखा बिस्तार

अनन्त प्रसाद घिमिरे
अर्घाखाँची

“समाज सेवा हाम्रो सरोकार उठाैं,जुटाैं,गराैं परोपकार‍‍” भन्ने मुल नाराका साथ अर्घाखाँचीमा परोपकार युवा समाज नेपाल नामक संस्था गठन भएको छ।
देशव्यापी परोपकारको महान उद्देश्य लिएर जिल्ला शाखा गठन हुने क्रममा अर्घाखाँचीमा पनि यो संस्था गठन भएको हो।

अर्घाखाँची जिल्लामा हलिम खाँनको नेतृत्वमा गठन भएको उक्त सस्थाको उपाध्यक्षमा विमला जी.सी. ,सचिब सरु सुनार ,कोषाध्यक्ष केशब ज्ञवाली रहेका छन् भने सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क., डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे ,सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेका छन् ।अर्घाखाँचीमा परोपकार युवा समाज नेपालको शाखा बिस्तार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments