Friday, September 24, 2021
Home अर्थ नेप्से ११ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५८ करोडमाथि

नेप्से ११ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५८ करोडमाथि

काठमाडौँ– साताको दोस्रो दिन आज पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२.७३ को विन्दुका कायम भएको छ ।

आज २२४ वटा कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर खरिदविक्री भएको छ ।नेपाल स्टक एक्सचेन्सका अनुसार आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments