Friday, September 24, 2021
Home समाचार काङ्ग्रेसको क्रियाशिल बाकी विवाद टुङ्ग्याउन २४ घण्टा म्याद थप

काङ्ग्रेसको क्रियाशिल बाकी विवाद टुङ्ग्याउन २४ घण्टा म्याद थप

नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments