Tuesday, October 26, 2021
Home समाचार १७ बर्षको उमेरमा बिकाश पान्डे बने नेकपा (एस)का कमिटी सदस्य

१७ बर्षको उमेरमा बिकाश पान्डे बने नेकपा (एस)का कमिटी सदस्य

अर्घाखाँची जिल्लाको शितगागा नगरपालिकामा जन्मिएका बिकास पान्डे माधब कुमार नेपालले नेतुत्व गरेको पार्टी नेकपा समाजबादिका अर्घाखाँची जिल्ला कमिटी सदस्य बनेका छन।

पाण्डे अहिले १७ बर्षको उमेरका भएका छन ।उनको जन्म शितगागा नगरपालिका सिद्धारमा भएको थियो।उनी अहिले एग्रोफरेस्ट्री बहुप्राबिधिक शिक्षालयमा बाली बिज्ञान दोस्रो बर्ष अध्यान गर्दै छन।पाण्डेले हाम्रो यश अनलाइन सगको कुराकानिमा अब युवाहरु भबिस्य नेकपा समाजवादिमा रहेको बताए।उनि विद्यार्थी नेता पनि हुन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments