Tuesday, October 26, 2021
Home समाचार शितगङगा नगर उपसभापतिमा बेल्बासेको उम्मेदवारी

शितगङगा नगर उपसभापतिमा बेल्बासेको उम्मेदवारी

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा अर्घाखाँची जिल्लाको शितगङगा नगरपालिकाको नगर उप सभापतिमा बिष्णु राज बेल्बासेले उम्मेद्बारी घोषणा गर्नु भएको छ ।

उहाँले नगर समिति उपसभापतिमा आफ्नो उम्मेद्बारी घोषणा गर्नु भएको हो ।बिगत लामो समयदेखी राजनीति क्षेत्रमा कार्यरत सामाजिक ब्याक्तित्वको रुपमा रहनु भएका बेल्बासे उपसभापतिको रुपमा नगरमा उम्मेद्बारी दिने हुनु भएको छ ।

साथै सम्पुर्ण वार्डका सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुलाई आफुलाई अमुल्य भोटमार्फत जिताउन अनुरोध पनि गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments