Tuesday, October 26, 2021
Home समाचार सम्झना भुसालका कलेजका यादहरु

सम्झना भुसालका कलेजका यादहरु


कलेजको अन्तिम दिन भोली शायद ति बेन्च,काेठा,साथि,सर ,म्याडमहरु सँग अन्तिम भेट होला । कलेजको ति पहिचान बोकेको ति ड्रेस भोली अन्तिम पटक लगाईन्छ होला। या दुर्इ बर्ष देखीका यादहरु संगालेको ठाउँ सायद मतलबले भोली अन्तिम पटक जादैछौ। यस्तो कलेज छ्या किन पढे होला भन्दै दुर्इ बर्ष बितेको पतै भएन। त्यहीं यस्तो कलेजले हाम्रो जिबनको बाटो देखाउँछ। सरहरुले पढ्नुपर्छ है भन्दा रिस उठथ्यो तर साँच्चै मिहिनेत गर्नुपर्छ भन्ने आफूमा बिस्वास भइरहेको छ।
यादहरु सधैं आईरहनेछन,कसैलाई पिटियो, जिस्कायो, मनमुटाब भएर बोल्नै छोडियो, कोहीसँग बिना कारण बोलीएन पनि होला। जे होस सबैको जिबन खुसि होस् । र कोही पढेर ठुला बनौला तर 5 वर्ष पछि बाटो मा भेटिदा ओए साले बोलाउन नबिर्सनु ।
यहीं छ २०७८ को ब्याच सुखद र सफल भविष्यको कामना!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments