Friday, June 25, 2021

शुभ बिहानी डट कम

975 POSTS0 COMMENTS
http://subhabihani.com

सन्धिखर्क नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक , नगर प्रमुख खुत्रुके बचत योजना ल्याइने

हलिम खाँनअर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले असार ९ गते नगर सभाबाट पारित आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको हो । ...

जसपाको ठाकुर पक्षले सांसदहरूको बैठक डाक्यो

JUNE 23, 2021काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले पार्टीका निर्वतमान सांसदहरुको बैठक बोलाएको छ ।पछिल्लो...

माधव नेपाल निकट राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता, चुनाव चिन्ह कलम

JUNE 23, 2021काठमाडौँ– निर्वाचन आयोगमा नेकपा (एकीकृत) नामक दल दर्ता भएको छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा...

दिगो बिकास लक्ष्यमा अपाङ्गताको सवाल

हृदय भुसालअर्घाखाँची - राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना तथा श्रृजनशिल अपाङ्गता सरोकार केन्द्रको सहआयोजनामा एक दिने दिगो बिकास लक्ष्यमा अपाङ्गताको सवाल बिषयका बिचार गोष्टी...

बिपल्प माओबादिले यसो भन्छ?पकले बजारको क्रेसरको बिषयमा

सन्धिखर्क नगरपालिका पकले बजारमा बाटो पिच गर्ने भनेर खोलिएको क्रसर को बारेमा अहिले समाजिक संजाल मा विभिन्न मतहरु, आरोप प्रतिआरोप लगाएको देखिन्छ ।सरकार वाला...

नेकपा बिपल्प द्वारा मालारानिमा राहत बितरण

अयन विश्वकर्मा÷अर्घाखाँची ः नेपाल कम्यूनिष्ट पार्टीको गोखुङगा गाउँ समिती अर्घाखाँचीको आयोजनामा मालारानी–८ गोखुङगामा गरिब घर परिवारलाई राहात बितरण गरेको छ ।नेपाल कम्यूनिष्ट पाटी अर्घाखाँची...

अर्घाखाचीमा विवाह गर्न केटीले पुरुष पाउन मुस्किलपर्ने अवस्था आउने संकेत

२०७८, ८ असार मंगलवारमा प्रकाशित अर्घाखाँची-अर्घाखाँचीमा अवको केही वर्षमा पुरुषले विवाह गर्न खोज्दा केटी नपाउने अवस्था आउने संकेत फेला परेको छ । पछिल्ला वर्ष महिला...

नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, १० अर्ब २८ करोड

JUNE 22, 2021 काठमाडौँ– आज सेयर बजार परिसूचक नेप्से ७९.४४ अंकले बढ्दै २९१३.८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ । लगातार पाँच दिनमा ओरालो लागेको सेयर बजार...

समूह विजेता बन्दै बेल्जियम युरोकपको नकआउटमा

JUNE 22, 2021 काठमाडौँ- समूह चरणका सबै खेल जितेको बेल्जियम समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न तेस्रो खेलमा...

TOP AUTHORS

1 POSTS0 COMMENTS

Most Read