Thursday, October 28, 2021
Home मुख्य समाचार

मुख्य समाचार

नेपाल समूहका नेताहरुलाई पार्टीमा फर्किन ओलीको आह्वान

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन् । एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना...

सन्चारमा महिला पत्रकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

भेलाले बिन्दु थापाको अध्यक्षतामा १५ सदस्यीय सञ्चारिका समूह गठन गरेको छ । जसको उपाध्यक्षमा रमा भण्डारी, महासचिवमा सीता डोटेल, सचिवमा सविना थापा, कोषाध्यक्षमा जमुना...

अध्यादेश बजेटले प्रदेश र पालिकाको अधिकार सङ्कुचित गरेको भए सच्याइन्छ : मन्त्री शर्मा

काठमाण्डौ – अर्थ मन्त्री जनार्दन शर्माले प्रदेश र पालिकाको अधिकार कहीँ कतै सङ्कुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताउनुभएको छ ।  बिहीवार राष्ट्रिय सभामा देशको...

ट्राफिक प्रहरीद्वारा ‘नो हर्न स्टिकर अभियान’ शुरु

AUGUST 10, 2021 काठमाडौँ– ‘नो हर्न’ अभियानको प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले आजदेखि ‘नो हर्न स्टिकर अभियान’ शुरु गरेको छ । २०७४ वैशाख १ देखि काठमाडौँ उपत्यकामाहर्न...

एमसीसीको विरोधमा माइतीघरमा टर्च बालेर प्रदर्शन

AUGUST 07, 2021 काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौँमा टर्च बालेर विरोध प्रर्दशन भएको छ । स्वतन्त्र राष्ट्रिय...

जापानबाट पहिलो चरणमा आयो ५ लाख १३ हजार डोज कोरोना खोप

२३ साउन, काठमाडौं । जापानबाट कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाल आइपुगेको छ । जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज शनिबार बिहान ९...

सन्धिखर्कमा प्रहरीको सर्च अपरेसन : चोरीका सामानसहित संगठित गिरोह पक्राउ

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कका विभिन्न स्थानमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्कलगायतका बजार क्षेत्रमा चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले...

यही साउन १६ देखी अर्घाखाँचीमा पुर्णकालिन निषेधाज्ञा हुने भएको छ ।

१६ गते राती १२ बजेबाट लागु हुनेगरी ३० गतेसम्म पुर्ण निषेधाज्ञा जारी गर्ने डिसिसिएमसी को बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले...

कोरोना संक्रमण दर फेरि बढ्दै, एकैदिन ३ हजार ११४ संक्रमित, १६ को मृत्यु

JULY 24, 2021 काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न...

सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान

काठमाडौँ– नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका लागि आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार...

बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा ३ हजार १०८ जनामा संक्रमण पुष्टि

JULY 20, 2021 काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको भन्दा बढी हो । सोमबार...

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव

JULY 20, 2021 काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ । भेटका लागि...

Most Read