सर्तहरू
गहनाबारे
हाम्रा गहना ग्यारेन्टेड गहना हुन् — असली सुन वा चाँदी होइनन्। नाम र फोटो डिजाइन चिनाउनका लागि मात्र हुन्।
मूल्य
- देखाइएको मूल्य "यति देखि" हो। साइज र डिजाइनअनुसार मूल्य फरक पर्न सक्छ।
- मूल्य हरेक हप्ता अपडेट हुन्छ। पक्का मूल्य फोनमा बताइन्छ।
फोटो र स्टक
फोटो नमुना मात्र हो — पाउने सामान अलिकति फरक देखिन सक्छ। स्टक छिटो सकिन सक्छ, त्यसैले फोन गरेर सोध्नुहोस्।
अर्डर र डेलिभरी
अर्डर फोन, मेसेन्जर वा फेसबुकबाट हुन्छ। डेलिभरी कसरी, कहिले र कति खर्चमा हुन्छ भन्ने कुरा फोनमै बताइन्छ।
फोटो
यस साइटका सबै फोटो हाम्रै पसलका गहनाका हुन्। फोटोमा देखिएको डिजाइन मात्र हो — पाउने सामान अलिकति फरक देखिन सक्छ।